Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभ्रेमा विस्फोटक पदार्थ विस्फोट, एक गम्भीर घाइते

काठमाडौं । काभ्रेमा काभ्रेमा विस्फोटक पदार्थ विस्फोट भएकाे छ ।

बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते समेत भएका छन् ।

उनको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077