Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

महामन्त्री कोइरालाको अभिव्यक्ति निर्वाचन आयोगको नोटिसमा, डाकियो पदाधिकारी बैठक

काठमाडौं । निर्वाचन आयोगले पदाधिकारीहरुको बैठक डाकेको छ ।

अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैंया खर्च भएको भनी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको भन्दै छलफलका लागि बैठक बोलाएको हो ।

निर्वाचन आचारसंहिता जारी भएको दुई दिन नवित्दै केही जिल्लाहरुबाट उल्लंघनका घटनाहरु दर्ता भएका छन् ।

केहीबेरमा बैठक सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077