Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गगन थापाले नै गरे गभर्नर निलम्बनको विरोध

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गभर्नर निलम्बन निर्णयको विरोध गरेका छन्।

ग्यालेक्सी फोरकेको अन्तर्वार्तामा उनले गभर्नर प्रकरणमा सरकारले गल्ती गरेको बताए ।

‘संगीन आरोपहरु छन्। छानविन समिति पनि बनेको छ,’ अन्तर्वार्तामा उनले भने, ‘तर म एउटा सचेत नागरिक, राजनीतिक कार्यकर्ताको प्रथम दृष्टिमा यो सही छैन। मैले यसलाई सही भन्न सक्दिनँ।’

थापाले अर्थतन्त्र समस्याग्रस्त भएका बेला साझेदारी गरेर जानुपर्ने बेलामा गभर्नर निलम्बनको निर्णय गर्नु उपयुक्त नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077