Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देशभर थपिए २६ नयाँ संक्रमित, ३७ जना कोरोनामुक्त

काठमाडौं । देशभरि पछिल्लो समय ४ हजार ७८ जनामा कोरोना परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७ जना कोरोनामुक्त भएका छन्।

पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म कोरोना संक्रमणबाट जम्मा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

देशभरि ५ सय ५४ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। १ सय ६ जना क्वारेन्टाइनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077