Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलाली प्रहरी प्रमुखमा राठौरको 'इन्ट्री', अधिकारीको काज सरुवा

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीको काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज काठमाडौंमा काज सरुवा गरेको हो ।

एसपी अधिकारीले असार १६ गतेबाट कैलालीको कमाण्ड सम्हालेका थिए ।

उनको स्थानमा प्रहरी प्रधान कार्यालय काठमाडौं नक्सालबाट सोमेन्द्रसिंह राठौर आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077