Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

    बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूह तर्फका प्रहरी वरिष्ठ उपरीक्षकलाई सोही समूहतफको प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको हो ।



    बढुवा हुनेमा राजेन्द्र प्रसाद चौधरी, मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहन आचार्य रहेका छन् ।



    बढुवा सिफारिस भएकामध्ये तेस्रो नम्बरका चौधरी प्रहरी महानिरीक्षक शैलेश थापाका व्याची हुन् भने बाँकी तीन जना एआईजीपी विश्वराज पोखरेलको व्याची हुन् । चौधरी आईजीपी थापासँगै अवकाश पाउनेछन् ।

    हेर्नुहोस् बढुवा सूची :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार