Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फिलिपिन्समा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुग्यो

    फिलिपिन्समा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । फिलिपिन्समा समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।

    बाढीपहिरोले धेरै घरहरू पुरिएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । मेगी नामको समुद्री आँधीपछि लेटेलगायतका प्रान्तमा भारी वर्षा भएको थियो ।



    सन् २०१३ मा सुपर टाइफुन ‘हैयान’ले असर गरेकै क्षेत्रमा यस पटक पनि प्रभावित तुल्याएको हो ।



    पछिल्लो समय मानवीय गतिविधिका कारण तापमान बढ्दै गएको र समुद्री आँधीको स्वरूपमा पनि परिवर्तन देखिएको वैज्ञानिकहरूले जनाएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार