Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सकियो

    ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सकियो

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 789
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सकिएको बताएको छ ।

    बिहीबारको पत्रकार सम्मेलन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३९ जिल्लाका लागि ७० लाखभन्दा बढी मतपत्र छापिसकिएको जानकारी दिएका हुन् ।



    ‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज बिहीबार सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ,’आयोगले भनेको छ, हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ कार्य भइरहेको छ ।’



    आयोगले सुरुमा दुर्गमका जिल्लाका लागि मतपत्र छपाइ सुरु गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार