Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आयोगले दुई अधिकृतलाई हटाएर गर्‍यो नयाँ नियुक्त

    निर्वाचन आयोगले दुई अधिकृतलाई हटाएर गर्‍यो नयाँ नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 621
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले‍ फेरि दुईजना निर्वाचन अधिकृतलाई हटाएको छ ।

    आयोगले शुक्रबारदेखि नै लागु हुने गरी बैतडी र सप्तरीका दुई गाउँपालिकामा यसअघि खटाइएका निर्वाचन अधिकृतलाई हटाएको हो ।



    उनीहरूको ठाउँमा नयाँ अधिकृत नियुक्त गरेको छ । आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा खटाइएका प्रकाशप्रसाद पोखरेललाई हटाएर उनको ठाउँमा यादवप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ ।



    यस्तै बैतडीको डिलासैनी गाउँपालिकामा निर्वाचन अधिकृतका रूपमा खटाइएका लोकबहादुर लोपचनलाई हटाएर उनको ठाउँमा विष्णुदत्त भट्टलाई पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार