Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नहुने

    मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नहुने

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग स्थानीय तह शिक्षित सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ ।

    आयोगले बदलिँदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको छ।



    आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “समयसापेक्ष प्रविधिमा आधारित रहेर सबै मतदातामा निर्वाचन शिक्षा पुग्ने गरी कार्यक्रम सञ्चालन हुने छन् ।



    मतदानका लागि अब एक महिना पनि बाँकी नहुँदा मतदाता शिक्षा भने सञ्चालन हुन सकेको छैन । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार