Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निलम्बित गभर्नर अधिकारीद्वारा सरकारविरुद्ध रिट दायर

काठमाडौं - निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालत रिट दायर गरेका हुन् ।।

सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै निलम्बित अधिकारी सर्वोच्च अदालत गएका हुन् ।

रिटको पेशी मंगलबारलाई तोकिएको छ ।

सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077