Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निलम्बित गभर्नर अधिकारीद्वारा सरकारविरुद्ध रिट दायर

    निलम्बित गभर्नर अधिकारीद्वारा सरकारविरुद्ध रिट दायर

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौं – निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालत रिट दायर गरेका हुन् ।।

    सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै निलम्बित अधिकारी सर्वोच्च अदालत गएका हुन् ।



    रिटको पेशी मंगलबारलाई तोकिएको छ ।



    सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार