Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गभर्नर अधिकारीको दाबी – बजेटका लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउँछ

    गभर्नर अधिकारीको दाबी – बजेटका लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउँछ

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 483
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्यहरू पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।



    उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भएपनि कर्जा बिस्तार कम भएका बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउने उल्लेख गरे ।



    बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार