Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मेलम्ची खानेपानी विकास समितिले भन्यो-'बागमतीमा पानी छाडिने भएकाले सतर्क रहनू'

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बागमती किनारमा बस्नेहरूलाई वैशाख मंगलबारदेखि सावधान रहन अनुरोध गरेको छ ।

समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ सफाइ क्रममा मेलम्ची नदीबाट पथान्तरण भई आएको पानी बागमती नदीमा छाडिने भएकाले सावधान रहन सूचना जारी गरेको हो।

सुरुङ सफाइ क्रममा मेलम्ची नदीबाट पथान्तरण भई आएको पानी बागमती नदीमा छाडिने भएकाले सावधान रहन सूचना जारी गरेको आयोजनाले जनाएको छ।

मेलम्चीको पानी छाडिएसँगै बागमती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन समितिले अनुरोध गरेको हो। गत चैत २९ गते अस्थायी रूपमा मेलम्ची खानेपानी आयोजनाको सुरुङ सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077