Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्वोचको आदेशसँगै गभर्नर अधिकारी बुधबारबाट काममा फर्कने

    सर्वोचको आदेशसँगै गभर्नर अधिकारी बुधबारबाट काममा फर्कने

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेशले राष्ट्र बैंकको स्वायत्तता थप संरक्षण गरिदिएको बताएका छन् ।

    अदालतको आदेशपछि गभर्नर अधिकारीले यस्तो प्रतिक्रिया दिएका हुन् । बुधबारबाटै आफू नियमित काममा फर्किने उनले बताए ।



    अदालतले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।



    मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा निर्णय नहुन्जेलसम्मका लागि अधिकारीलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार