Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अन्ततः सर्वोच्चको आदेशपछि काममा फर्किए गभर्नर अधिकारी

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गभर्नर महाप्रसाद अधिकारी आजबाट पदीय जिम्मेवारी पूरा गर्न नेपाल राष्ट्र बैंक फर्किएका छन्।

सरकारले निलम्बन गरेका गभर्नर अधिकारीलाई सर्वोच्च अदालतले दैनिक काममा फर्किन आदेश दिएसँगै उनले राष्ट्र बैंक पुगेर कार्यभार सम्हालेका हुन्।

राष्ट्र बैंक पुग्दा गभर्नर अधिकारीलाई कर्मचारीहरुले माला र खादा लगाएर स्वागत गरेका थिए।

मंगलवार अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै वैशाख १३ गते दुबै पक्षलाई डाकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077