Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोल्याण्ड : कोइला खानीमा विस्फोट हुँदा दुई जनाको मृत्यु, आठ बेपत्ता

एजेन्सी । दक्षिणी पोल्याण्डको एक कोइला खानीमा बुधबार दुईवटा शंकास्पद ग्यास विस्फोटनमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य आठ जना बेपत्ता भएका खानीको इन्चार्ज कम्पनीले जनाएको छ ।

यस विस्फोटमा परी २१ जना घाइते भएका छन् ।

त्यहाँ कार्यरत अन्य आठ जनासँग सम्पर्क हुन नसकेको खानी कम्पनीका प्रमुख टोमास कुड्नीले एएफपी समाचार समितिलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077