Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेसले गर्यो १४ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौं । नेपाली कांग्रेसले १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका केन्द्रीय पदाधिकारीहरू १३ जना र रामचन्द्र पौडेल गरी जम्मा १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।

कांग्रेसको विधानअनुसार स्थानीय तह निर्वाचनमा महानगरका लागि उम्मेदवारको प्रस्ताव गर्ने अधिकार संसदीय बोर्डलाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077