Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेसले सुनसरीका दुई उपमहानगरपालिकाको मेयरको टुंगो लगायो

इटहरी । नेपाली कांग्रेसले सुनसरीका दुई उपमहानगरपालिकाको मेयरको टुंगो लगाएको छ ।

इटहरीमा हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई उम्मेदवार चयन गरेको हो ।

इटहरीमा मेयरको उम्मेदवार चयन हुनुभएका पौडेल नेता डा. शेखर कोइराला निकट हुनुहुन्छ।

धरानमा मेयरको टिकट पाएका राई सभापति शेरबहादुर देउवा पक्षका हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077