Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपाबाट टिकट नपाएपछि मेयरमा नेकपा माओवादीबाट उम्मेदवारी दर्ता

सप्तरी । जनता समाजवादी पार्टी (जसपा)बाट फेरि मेयरको टिकट नपाएपछि राजविराजन नगरपालिकाका निवर्तमान मेयर शम्भु प्रसाद यादव नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

जसपाले उनलाई टिकट नदिएपछि उनले पार्टी छाडेर माओवादी प्रवेश गरेका हुन् ।

यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077