Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले साताको २ दिन बिदा दिने निर्णय गरेको छ।

सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी साताको २ दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077