Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरियन भाषा परीक्षा फेरि स्थगित

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलाई देखाउँदै कोरियन भाषा परीक्षा स्थगित भएको छ ।

कोरियामा रोजगारीमा जानका लागि दिइने भाषा परीक्षा अनिश्‍चितकालका लागि स्थगित भएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनलाई देखाउँदै वैदेशिक रोजगार विभाग ईपीएस शाखाले परीक्षा स्थगित भएको जनाएको छ ।

बुधबार ईपीएस शाखाले निकालेको सूचनामा २६ वैशाखमा हुने भनिएको परीक्षा स्थगित भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077