Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौँ महानगरकी मेयर उम्मेदवार सिंहले घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट मेयरतर्फकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेकी छिन् ।

उनले काठमाडौँलाई सुन्दर, सांस्कृतिक सहरहको रूपमा विकास र संरक्षण गर्ने आफ्नो प्राथमिकता रहेको बताउँदै आएकी छिन् ।

उनले पार्टीले स्थानीय निर्वाचनका लागि तयार पारेको संकल्पपत्रमा आधारित रहेर घोषणापत्र सार्वजनिक गर्ने उल्लेख गरेकी छिन् ।

सिंहले अहिले ११ बजे माइतीघर हाइटमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077