Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलद्वारा पार्टी परित्याग

काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन्

पौडेलले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएकाे घोषणा गरेका छन् हुन् ।

बुधबार पौडेलले अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।

राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077