Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काबुलमा बम विस्फोट हुँदा १० जनाको मृत्यु, १५ जना घाइते

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ ।

काबुलको सुन्नी मस्जिदमा शुक्रबार बेलुका भएको विस्फोटमा १० जनाको मृत्यु भएको हो ।

१५ जना घाइते भएको बताइएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् ।

गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077