Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेनले पाए ‘लौरो’

    काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेनले पाए ‘लौरो’

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहले चुनाव चिन्ह पाएका छन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिन्ह ‘लौरो’ प्रदान गरेको हो। शाह चिन्ह लिन शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।



    स्वतन्त्र उम्मेदवार शाहले गत आइतबार महानगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराए थिए।



    मुख्यतयः गठबन्धनकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग चुनावी मैदानमा होमिएका शाहले आफ्नो जीत सुनिश्चित भएको बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार