Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वसन्तपुर होली उत्सवमा मेयर बालेनले र्‍याप गाएपछि…

    वसन्तपुर होली उत्सवमा मेयर बालेनले र्‍याप गाएपछि…

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले वसन्तपुरको होली उत्सवमा र्‍याप गाएका छन् ।

    फागु पूर्णिमाको अवसर पारेर दरबार मार्गमा आइतबार आयोजित कार्यक्रममा मेयर साहले र्‍याप गाएका हुन्।



    महानगरपालिका-१ र स्थानीय क्लबहरूको आयोजनामा सहभागीले र्‍याप गाउन पटक पटक आग्रह गरेपछि उनले छोटो र्‍याप गाएका थिए।



    दरबार मार्गमा बालेन सहित अन्य कलाकार पनि कन्सर्टमा सहभागी छन् ।

    छोटो र्‍याप हानेपछि उनले काठमाडौंमा रातभरि होली मनाउन पाइने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार