Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मंगलबार देशभरी सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंगलबार देशभरी सार्वजनिक बिदा दिने भएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व इदको अवसरमा बिदा दिने निर्णय भएको सूचना गृह मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077