Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दाङमा बाढीले बगाउँदा किशाेरीको मृत्यु

दाङ । दाङमा बाढीले बगाउँदा किशाेरीकाे मृत्यु भएको छ ।

बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।

बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएकाे थियाे । तर उनकाे ज्यान गएकाे छ ।

उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077