Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपा नेपालका केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

    जसपा नेपालका केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.4K
    SHARES

    सिरहा । सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ।

    पश्चिबाबाट पूर्व आईरहेका उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेकाे हाे ।



    आक्रमणबाट उनी सामान्य घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले उपचारपछि उनी गोलबजारतर्फ लागेको जानाए ।



    अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुन्धान भइरहेको प्रहरीले बताएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार