Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० सिरिज : जिम्बाब्बे एविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

काठमाडौं । जिम्बाब्बे ए विरुद्ध टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिलाबलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन ।

जिम्बाब्बे ए विरुद्ध पहिलो टी २० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो ।

आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चहान्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077