Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु [फोटोफिचर]

काठमाडौं । बुधवारदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ ।

रथारोहण गरेको चार दिनपछि रथ तान्न सुरु गरिएको हो ।

ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ ।

यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङ्गमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077