Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माधव नेपालले भने - गठबन्धनको पक्षमा राम्रो माहोल बनेको छ

चितवन । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् ।

भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका नेपालले जनता सत्ता गठबन्धनलाई जिताउन आतुर रहेको बताए।

नेता नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको भन्दै जनताले गठबन्धनलाई जिताउने बताए ।

उनले राजनीतिक परिवर्तनमा सबै पार्टी मिलेर सहकार्य गरेर अगाडि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077