Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ईडीभी २०२३ को नतिजा सार्वजनिक, यसरी हेर्नुस् रिजल्ट ?

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा शनिबार सार्वजनिक गरिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार ईडीभीको नतिजा https://dvprogram.state.gov  मा ‘कन्फरमेसन नम्बर’ प्रयोग गरी हेर्न सकिनेछ ।

नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो । ईडीभीको आवेदन २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो ।

आवेदकले ३० सेप्टेम्बर २०२३ सम्म आफ्नो ‘कन्फरमेसन नम्बर’ सुरक्षित राख्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077