Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमालेको काठमाडौंमा आज चुनावी सभा, ओली लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्ने भएको छ ।

स्थानीय चुनावका लागि एमालेले अन्तिम सभा काठमाडौंमा गर्न लागेको हो । सभालाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आज मध्यरातदेखि मौन अवधि सुरू हुन्छ। एमालेले आज गर्ने सभा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा हो ।

देशभर नै सन्देश दिने उदेश्यले काठमाडौंमा अन्तिम चुनावी सभा गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077