Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इन्जिन फेल भएपछि श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण

काठमाडौं । श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण गरिएको छ ।

बुधबार काठमाडौंबाट धनगढी उडेको उक्त जहाजको इन्जिन फेल भएपछि काठमाडौंमै फर्काएर अवतरण गरिएको हाे ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण भएकाे जानकारी दिए ।

उनका अनुसार जहाज सकुशल अवतरण गरिएको छ । उक्त जहाजमा ८७ जना यात्र रहेको विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077