Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निर्वाचनको अघिल्लो दिन मोरङमा शंकास्पद वस्तु फेला, बुधबार पनि भएको थियो विष्फोट

काठमाडौं । बुधबार राति विष्फोटको आवाज आएको उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाको बर्खे भन्ने ठाउँमा बम जस्तो शंकास्पद वस्तु फेला परेको छ । बुधबार पनि विष्फोटको आवाज सुनेका स्थानीयवासी बम जस्तो शंकास्पद वस्तु देखेपछि आतंकित बनेका छन्।

घटनास्थलमा अहिले नेपाली सेना र प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विकट ठाउँ भएकाले टोली भने अझै पुगेको छैन।

विष्फोट गराएको भोलिपल्ट बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित एवम् आतंकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077