Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशभर मतदान सुरु : गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस नेता रामचन्द्र पौडेलले गरे मतदान

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण र सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् ।

गृहमन्त्री  खाँणले बिहान ७ बजे तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गरेका हुन् ।

सभामुख सापकोटाले सिन्धुपाल्चकोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डेस्थित सेतीदेवी पञ्चकन्या माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि बिहान ७ बजे व्यास नगरपालिका -२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र 'ख' मा मतदान गरेका हुन् ।

शुक्रबार बिहान सात बजेदेखि नेपालभर मतदान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077