Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहामा पैसा बाँड्दै हिँडेका माओवादीका उम्मेदवार पक्राउ, कांग्रेस कार्यकर्ताको टाउको फुट्यो

जनकपुरधाम । मतदातालाई पैसा बाँड्न गएको  आरोपमा सिरहाको औरही गाउपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार सिद्धार्थ यादव पक्राउ परेका छन् ।

यादवलाई नेपाली कांग्रेस र जसपाका कार्यकर्ताहरुले घेराउ गर्ने झडप भएको थियो ।

झडपका क्रममा माओवादी कार्यकर्ताले रड प्रहार गर्दा  कांग्रेस कार्यकर्ताको टाउको फुटेको छ ।

प्रहरीले अध्यक्ष उम्मेदवार यादव र  माओवादीका दुई जना कार्यकर्तालाई  नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077