Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाको गृह पालिकामा सातसय मत गणना हुँदा कांग्रेसको अग्रता

डडेल्धुरा । डडेल्धुराको गन्यापुधुरा गाउँपालिकामा कांग्रेसले अग्रता हासिल गरेको छ ।

अहिलेसम्म सात सय मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ ।

काँग्रेसका उम्मेदवार इन्द्र बहादुर कार्कीले अध्यक्षमा ३६९ मत पाएका छन् । यस्तै नेपाली कांग्रेस बिपीका उम्मेदवार सुरेन्द्र बहादुर मालीले १६३ मत पाएका छन् ।

सो गाउँपालिका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको मतदाता रहेको गाउँपालिका हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077