Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देउवाको गृह पालिकामा सातसय मत गणना हुँदा कांग्रेसको अग्रता

    देउवाको गृह पालिकामा सातसय मत गणना हुँदा कांग्रेसको अग्रता

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    डडेल्धुरा । डडेल्धुराको गन्यापुधुरा गाउँपालिकामा कांग्रेसले अग्रता हासिल गरेको छ ।

    अहिलेसम्म सात सय मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ ।



    काँग्रेसका उम्मेदवार इन्द्र बहादुर कार्कीले अध्यक्षमा ३६९ मत पाएका छन् । यस्तै नेपाली कांग्रेस बिपीका उम्मेदवार सुरेन्द्र बहादुर मालीले १६३ मत पाएका छन् ।



    सो गाउँपालिका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको मतदाता रहेको गाउँपालिका हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार