Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाँच दलीय गठबन्धनका उम्मेदवार रामेश्वरलाई दोब्बर बढी मतले पछाडि पारिन सुनिताले

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन् ।

डंगोलले पाँच दल मिलेर बनेको गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई दोब्बर बढी मतले पछाडि पारेकी हुन्। वडा नम्बर १ मा १०० भोट गनिएकोमा सुनिताले ३३ भोट ल्याएकी छन् भने श्रेष्ठको भोट ११ छ ।

यस्तै वडा नम्बर ३२ मा ७० भोट गणना हुँदा सुनिताले २४ र श्रेष्ठले १२ मत ल्याएका छन् । समग्रमा अहिलेसम्म १७० भोट गणना भएकोमा सुनिताले ५७ मत र श्रेष्ठले २३ ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077