Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं अपडेट : बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाका नयाँ जनप्रतिनिधि चयनका लागि सम्पन्न मतदानको गणना जारी छ।  । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ ।

मतगणना अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन साहले अग्रता बनाइरहेका छन् ।

साहले ८४२ मतका साथ अग्रता लिइरहेका छन् ।  उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ७२३  मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077