Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मतगणनास्थलमा राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेपछि रामेछापमा चल्यो गोली

    मतगणनास्थलमा राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेपछि रामेछापमा चल्यो गोली

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    रामेछाप । रामेछापमा मतगणनास्थलमा गोली चलेको छ ।

    जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा शनिबार साँझ राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।



    मतगणनास्थल बाहिर सत्ता गठबन्धनका कार्यकर्ताले होहल्ला गरी आक्रमणको प्रयास गरेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको इलाका प्रहरी चौकी दोरम्बाले जनाएको छ ।



    मतगणनास्थलमा अहिले पनि मत गणना जारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार