Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रेनु दाहालले लम्व्याइन् मतान्तर, पछ्याउँदै एमालेका सुवेदी

    रेनु दाहालले लम्व्याइन् मतान्तर, पछ्याउँदै एमालेका सुवेदी

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् ।

    दुई हजार ५८१ मत गन्दा दाहालको पक्षमा ९८० मत खसेको छ ।



    उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ८७१ मत पाएका छन् ।



    सत्ता गठबन्धनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार