Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ललितपुर महानगरमा कांग्रेसका महर्जनलाई दोब्बर मतको अग्रता

काठमाडौं । ललितपुर महानगरपालिकामा गठबन्धनबाट कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन दोब्बर मतले अग्रता कायम राखेका छन् ।

एक हजार मतगणना हुँदा उनले ७०६ मत पाएका हुन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ पाएका छन्।

उपमेयरमा एमालेले अग्रता लिएको छ। एमालेका उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले ३७२ मत पाएकी छन्।

गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराम बज्राचार्यले २६७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077