Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२१ पालिकाको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत विभिन्न स्थानीय तहको मतगणना भइरहेको छ ।

केही स्थानमा भने अन्तिम नतिजासमेत सार्वजनिक भइसकेको छ ।

आइतबार बिहान ११ बजेसम्म अन्तिम नतिजा सार्वजनिक भएका २१ पालिकामध्ये नेकपा एमालेले ८ र नेपाली कांग्रेसले ७ पालिकामा जित हात पारेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रले ४ पालिका र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077