Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका गोपाल हमालले १४ सय ७२ मत सहित अग्रता कायम राखेका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका नृप वडले ८ सय ६३ मत ल्याएका छन् ।

एमालेका रणबहादुर चन्दले १ सय ५४ मत ल्याएक छन् । हालसम्म ३१ सय ५३ मत गणना भइसकेको छ ।

उपमेयर पदमा माओवादीकी शान्ति अधिकारी ७ सय ३८ मत ल्याएर अगाडि छिन् । यस्तै एमालेकी कन्दकला रानाले ४ सय ११ मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077