Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भरतपुरमा सुवेदीलाई पछि पारिन रेनुले

    भरतपुरमा सुवेदीलाई पछि पारिन रेनुले

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 2K
    SHARES

    फाइल फोटो

    चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले झिनो मतान्तरले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पारेकी छनन् ।

    चार हजार ८७७ मत गणना हुँदा रेनुले १७२७ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले ५७९ मत पाएकी छन् ।



    उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८९५ मत पाएका छन् । त्यस्तै राप्रपा उम्मेदवार हिमला गुरुङले १३३३ मत पाएकी छन् ।



    भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल छ भने नेकपा एमालेले पनि राप्रपासँग तालमेल गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार