Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंमा सुनिताको अग्रता कायमै, गठबन्धनका उम्मेदवार भन्दा तेब्बर मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले तेब्बर मतले अग्रता लिएकी छिन् ।

डंगोलले २८८४ मत प्राप्त गर्दा गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ८२३ मत मात्रै प्राप्त गरेका छन् ।

अहिले वडा नम्बर १, २, ३, ४ र ३२ वडाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यता काठमाडौंको मेयर पदका स्वतन्त्र उम्मेदवार बलेन साहले अग्रता कायम राखेका छन्। नेकपा एमालेका केशव स्थापित दोस्रोमा र कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077